उद्योग

चुनाव नजिकिदै जादा सरकारले सुपारी, केराउ र मरिचको आयात खोल्यो

काठमाडौं । आम निर्वाचन नजिकिदै गएका बेला सरकारले व्यापारीलाई खुसी पार्न सुपारी, केराउ र मरिचको आयात खोलिदिएको छन् ।

गत सोमबार राजपत्रमा प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गते उल्लेखित तीन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड...

स्वास्थ्य

मानसिक तनावले मुटुलाई कसरी असर पुर्‍याउँछ ? 

काठमाडाैं । तनाव बिनाको मानिस नै हुँदैन । मानिसमा कुनै न कुनै तनाव हुन्छ नै। अलि(अलि मानसिक तनाव हुनु स्वभाविकै पनि हो। व्यक्तिमा कार्यसम्पादनको अलि(अलि तनाव भयो भने मानिस जोसजाँगरका साथ नतिजा ल्याउन उद्दत हुन्छ। तर, यहि तनाव आवश्यकताभन्दा बढी भयो भने ‘डिप्रेसन’को रूप...