काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनको प्रचारमा कुलमान घिसिङको फोटो राखेपछि कुलमानले आफ्नो फोटो दुरुपयोग भएको बताएका छन् । 

अर्थसमयसँग कुरा गर्दै कुलमाल घिसिङले भने, ‘आफ्नो फोटो प्रयोग गरेको बारे आफुलाई कुनै जानकारी नगाराएको बताए । आफुले माओवादीसँग आफ्नो फोटो हटाउन आग्रह गरेको छु ।’

मओवादीले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार सुरु गरेको छ । यो निर्वाचन आचरसहिता भन्दा विपारीत पनि हो ।                            

उद्योगमा १२ घन्टासम्म विद्युत कटिरहेको बेला माओवादीको निशुल्क विद्युत दिने भ्रम