काठमाडौं । नेकपा एमालेकी संसद नविना लामाले यो सकारले सेयर बजारको विषयमा केही नगरको बताएकी छिन् । नीिित तथा कार्यक्रमको छलफलमा संसद लामाले यो सरकारले सेयर बजारको बारेमा केही गरेको बताएकी हुन् । 

लामाले भनिन्, ‘हाम्रो सरकारको अर्थमन्त्रीको रुपमा विष्णु पौडेल भएको बेला सेयर बजार ३२ सय अंकमा थियो । गठबन्धनको सरकार बनेपछि २२ सय अंकमा झरेको छ । यो सरकारले नीति तथा कार्यक्रममा सेयर बजार माथि उठाउने कुनै योजना ल्याएन ।’