
काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमानमा पाइलत सहित २२ जना सम्पर्क विहिन भएका छन् । तराको नाइन एन एईटी कलसाइनको विमान बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो ।
विमानको क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले थिए । भने को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।
ताराको विमानमा यात्रा रगरको यि हुन २२ जना
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा
१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
Facebook Comments