काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंक जस्तै अर्काे सस्था खोल्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर बीत तुस देखिएको थियो । अर्थमन्त्रीले सरकारलाई सहयोग नगरेको र सूचना बाहिर दिएको भनेर निलम्बन गरेका थिए । तर अदालतले गभर्नर अधिकारीलाई नै काम गर्ने बाटो खोलिदिएको थियो । 

तर बजेटमा नै व्यवस्था गरेर वित्तीय क्षेत्रका संघ संस्थाको नियमनको लागि दोस्रो तहको नियामक निकय स्थापना भएको हो । राष्ट्र बैंकको नियमन तथा सुपरिवेणको दायरामा नपर्ने वित्तीय संस्थाहरुको लागि छुट्टै नियामकको स्थापना हुने अर्थमन्त्रीले बताएका हुन ।