काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मूल्य घटाउने भएको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् । 

तर अर्थमन्त्रीले कति घट्ने भन्ने कुरा उल्लेख गरेनन् ।