
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य पुनः वृद्धि गरेको छ । पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ । भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुर्याएको छ ।
५ दलिय गठबन्धनको सरकार निर्माण भएपछि पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि भहिरहेको छ । जनताले भने महंगीको माग खेपिरहेका छन् ।
Facebook Comments