काठमाडौं । अर्थसमितिले लाखौं लगानीकर्ताको खर्बौ रकम ४÷१२ को सीमाका कारण ढुबेको भन्दै ४÷१२ को सीमा खारेजीको विचार गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाध अधिकारीलाई निर्देशन दिएको छ । समितिमिमा आगामी मौन्द्रिक नीतिबारेको छलफलमा सो निर्देशन दिएको हो । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले सेयर बजारमा लगानी गरेका लाखौं लगानीकर्ताको खर्बौ रकम डुबेको भनेर गुनासाहरु आएकाले सीमा खारेज गर्ने निर्देशन दिएका हुन ।

सबल अर्थतन्त्र निर्माणको लागि ४÷१२ को सीमा खारेज गर्दा के असर पर्छ ? यो सीमाले नै धेरै लगानी कर्ताहरुले आफु ढुबेको बताउने गरेकाले नीति खारेज सम्बन्धि विचार गर्न नेपाल राष्ट्र बैंकमका गभर्नर महाप्रसाद अधिकारीलाई सभापति दाहालले निर्देशन दिएका हुन् ।