काठमाडौँ । एकै दिन सेयर बजार ७७.०१ अंकले घटेको छ । पछिल्लो समयको यो गिरावाट धेरै हो । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ ।
२ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको आज ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदविक्री भएको हो ।
२ सय २७ वटा कम्पनी मध्ये ६ वटामात्रै कम्पनीको सेयर मूल्य सामान्य अंकले वृद्धि भएको छ ।
Facebook Comments