काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी बीच मर्जर हुने भएको छ । 

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको अध्यक्ष सुरेश लाल श्रेष्ठले सम्झौता गरेका छन् । 

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय कम्पनी र बीमा कम्पनीहरु मर्जरमा जाने होड् नै चलेको छ ।