काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेको नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा आएको नाम आफ्नो नरहेको बताएका छन् ।

तर विभिन्न सञ्चार माध्यमले भने अधिकारी नै रहेको भनेर उल्लेख गरेपछि गभर्नरले आफ्नो नाम भएको बताएका हुन् ।  
एमालले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोश्रो नम्बरमा एम अधिकारी भनेर राखिएको छ ।

तर एम अधिकारीलाई महाप्रसाद अधिकारी भनेर चर्चा सुरु भएको छ ।