
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौन्द्रिक नीतिमार्फत कर्जामा कडाइ गरेको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा घरजग्गाको धितो राखेर बढीमा ३० प्रतिशत मात्रै कर्जा पाइने छ । काठमाडौँ उपत्यका बाहिर भने ४० प्रतिशतसम्म मात्रै कर्जा दिने व्यवस्था गरेको छ ।
यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर ६० प्रतिशत अनुपात थियो ।
Facebook Comments