काठमाडौं । देशभर नै एनसेलको नेटवर्कमा समस्या आएको छ ।

एनसेलमा फोन आज विहानै देखि लागेको छैन् । एनसेलले आफ्नो सेवामा आएको समस्याका बारेका केही पनि खुलाएको छैन् ।

एनसेलको सूचना लिने व्यक्तिको नम्बर पनि एनसेलको भएका कारणले उनीसँग पनि सम्पर्क हुन सकेको छैन् ।