
काठमाडौं । सीभील सहकारीका सञ्चालक इच्छाराज तामाङ सहित उनको परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले ६ अर्बको बिगोको मुद्दा दायर भएको छ ।
विभागले तामाङसहित उनको परिवारविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।
तामाङसहित उनको परिवारलाई करिब ७ अर्ब ठगेको आरोप छ ।
Facebook Comments