दशैंका बेला ठूला सवारी साधनहरु असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । गाउँ जान सहजा हो भनेर ठूला सवारी सञ्चालनमा रोक लगाएको हो ।  

दशैंका लागि अग्रिम टिकट बु असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने भनिएको छ ।