
रोलिङ नेक्सस आजबाट १८ वर्ष गाठ पूरा गरेर १९औं बर्षमा प्रवेश गरेको छ । देशकै अग्रणी मानव संशाधन संस्थाले रोजगार प्रदान गर्दै आइरहेको छ ।
सन् २००४ मा देशमा बिध्यमान बेरोजगारी समस्यालाई एउटा सेतुको रुपमा रहेर नेपाली अर्थतन्त्रलाई मद्दत गर्दै आइरहेको छ । बिगतमा रोजगार प्रदायक कम्पनीका रुपमा स्थापना भएता पनि आज आएर कम्पनीले निकै फड्को मरेको छ ।
अहिले रोलिङ नेक्ससले रोलिङ जब, क्याट, इभेन्ट, बजार, टेन्डर, बतासे हिल्स, कर्मशिल बिदेश र रोलिङ स्वदेश जस्ता कम्पनीहरु खडा भइसकेको छ । मोबाइल एप देखि टुरिजम सेक्टर सम्म आफ्ना नयाँ गतिविधि बढाइएको छ । यसै बिच विभिन्न सरकारी कार्यलय देखि निजि कम्पनी सम्म, दातृ निकाय देखि प्रतिष्ठित संस्थामा लाखौं कर्मचारी प्रदान गर्दै आइरहेको छ ।
रोलिङ बजार जसको नारा ‘नेपाली मन नेपाली उत्पादन’ रहेको छ । नेपाल सरकारका उधोग तथा आपूर्ति मन्त्रीको हातबाट उत्कृष्ट महिला उधेमी बाट सम्मानित भएको छ ।
Facebook Comments