काठमाडौं । अहिले देशभर नै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोल गरिरहेका छन । २० प्रतिशत ढुवानी भाडा वृद्धि गर्नु पर्ने माग राखेर तेल ढुवानी बन्द गरेको नै देशभरका हवाई पम्पहरुमा तेल अभाव भएको हो ।

आन्तरिक उडान भर्ने जाहजहरुलाई पम्पले काठमाडौंमा नै तेल हालेर आउन भनेका छन् । अतिआवश्यक बस्तुको ढुवानी बन्द गर्दा समेत सरकार मुक दरर्सक भएर बनेको छ । ढुवानी व्यवसायीहरुलाई सरकारले कारवही गर्ने सकेको छैन् ।

नेपाली काँग्रेस निकट ढुवानी व्यवसायीहरु भएका कारणले पनि कारवाही गर्न सकेको छैन् ।