काठमाडौं । भूमि आयोग नुवाकोटका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको ‘पोर्न भिडियो’ सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।

एक युवतीसँग भिडियो च्याटमा निवस्त्र भएर यौनक्रियाकलाप गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

भिडियो झट्ट हेर्दा एनिमेसन गरिएको जस्तो देखिदैन तर न्यौपानेले इन्डियन केटीले भिडियो बनाएर दुरूपयोग गरेको बताएका छन । भिडियोमा दुबैको अनुहारको हाउभाउ र यौनक्रियाकलाप हेर्दा न्यौपानेले च्याटनै गरेको जस्तो देखिन्छ । यद्यपी उनले साइबरक्राइममा अनुसन्धानका लागि निवेदन दिएको र अनुसन्धान भैरहेको बताएका छन ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूले फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरूमा यसलाई व्यापक बनाइरहेका छन ।

दैनिकीबाट साभार