काठमाडौं । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ । यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजारदेखी ३५ हजारसम्म छुट पाउँनका साथै १० लाख बराबरको दुर्घटना बिमा पाउने छन । 
ईलेक्ट्रिकल स्कुटर को इतिहासमा नै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताए ।
लोकन्थली ९जडिबुटी० भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखी ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर  तथा सवारी साधन बिक्री बितरण गर्दै आएको छ । 
जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकल का साथै सारिरिक रुप ले विकलांग भउका व्यक्ति का लगी ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।