काठमाडौं । अहिले गाउँगाउँबाट दसैं मनाएर काठमाडौं आउनेहरुको क्रम बढ्दै गहिरहेको छ । वर्षाका कारणले देशभर नै धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुले पनि प्लेन खोजिरहेका छन् ।

अहिले नेपालका धेरै वायुसेवा कम्पनीहरुले धेरै ठाउँका विमानस्थलमा उडान सेवा दिँदै आएका छन् । कतिपय अवस्थामा यात्रुको चापका कारण टिकट नपाइने अवस्था छ भने कतिपय ठाउँमा पाइए पनि महँगो टिकट तिर्नु पर्ने बाध्यता छ । 
१. धनगढी–काठमाडौं

श्री एयरलाइन्स

श्री एयरलाइन्सले शनिबारका लागि ११ हजार ९ सय २५ देखि १६ हजार ९सय २५ रुपैयाँसम्म भाडा निर्धारण गरेको छ । बिहान ७ः१० बजे ११ हजार ९२५ रुपैयाँ तोकिएको छ भने साँझ ४ः३० बजेका लागि १६ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

सौर्य एयरलाइन्स

सौर्य एयरलाइन्सले धनगढीदेखि काठमाडौंसम्मको हवाइ भाडा ११ हजार ९२५ रुपैयाँदेखि १२ हजार ९२५ रुपैयाँसम्म निर्धारण गरेको छ । तर, यसको जवहाज सीमित छन् ।

बुद्ध एयर

शनिबार र आइतबारका लागि भने बुद्ध एयरको जहाजको टिकट छैन । बुद्ध एयरको सबै जहाजको बुकिङ भइसकेको बुझिएको छ ।

२. पोखरा–काठमाडौं

गुण एयरलाइन्स

गुण एयरलाइन्सले पोखरादेखि काठमाडौंसम्मको हवाइ भाडा ५ हजार ६१५ रुपैयाँ भाडा निर्धारण गरेको छ ।

यति एयरलाइन्स

यति एयरलाइन्सले ६ हजार ७६० रुपैयाँ निर्धारण गरेको छ ।

बुद्ध एयर
बुद्ध एयरले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ ।

श्री एयरलाइन्स

श्री एयरलाइन्सले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ ।

३. विराटनगर–काठमाडौं

यति एयरलाइन्स

६ हजार ८९० रुपैयाँ ।

गुण एयरलाइन्स

७ हजार २०० देखि १० हजार १०५ रुपैयाँसम्म ।

सौर्य एयरलाइन्स

७ हजार ४०० देखि १० हजार १०५रुपैयाँसम्म ।

श्री एयरलाइन्स

७ हजार ४०५ देखि १ हजार १०५ रुपैयाँसम्म ।

यति एयरलाइन्स

यति एयरलाइन्सको ६ हजार ८९० देखि १० हजार १०५ रुपैयाँसम्म ।

४. भैरहवा–काठमाडौं

यति एयरलाइन्स

८ हजार ४५ देखि ८ हजार ६७५ रुपैयाँसम्म ।

श्री एयरलाइन्स

७ हजार ५७५ देखि ८ हजार ६७५ रुपैयाँसम्म ।

सौर्य एयरलाइन्स

८ हजार १००देखि ८ हजार ६७५ रुपैयाँसम्म ।

५. भद्रपुर–काठमाडौं

यति एयरलाइन्स

७ हजार ७७० देखि १२ हजार ८५५ रुपैयाँसम्म ।

श्री एयरलाइन्स

८ हजार ४५५ देखि १२ हजार ८५५ रुपैयाँसम्म ।

सौर्य एयरलाइन्स

८ हजार ८५० देखि १२ हजार ८५५ रुपैयाँसम्म ।

६. नेपालगञ्ज–काठमाडौं