काठमाडौं । बैंकहरुले आफु खुसी व्याजदर बढाउन थालेका छन् । बैंकहरुले ऋणको ब्याजदर वृद्धि गरेका हुन् । कातिकदेखि लागु हुने गरी बैंकबाट लिइएको ऋणको ब्याजदर १८ प्रतिशत नाघेको हो ।

माछापुछ्रे बैंकको ऋणको ब्याजदर १८ प्रतिशत नजिक पुगेको छ । त्यस्तै, सिद्धार्थ बैंकले कात्तिकबाट लागु हुने गरी कर्जाको ब्याजदर १५.८५ प्रतिशतसम्म पु¥याएको छ ।

अब अन्य बैंकहरुले पनि वृद्धि गर्ने छन् । व्याज वृद्धिले उद्योग, व्यवसायी र सर्वसाधारण मारमा पर्ने छन् । भने बैंकहरु मोटाउदै जाने छन् ।