बाजुरा । बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामा अ ागजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाका–१ मा रहेको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको हो । 

 आगजनी कसले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए ।  उनका अनुसार आगजनी गर्नेको खोजी भइ रहेको छ ।

मतपेटीकामा अगजनी भएपछि निर्वाचन स्थगित भएको छ । प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।