
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।
शर्मासँग लामो समयदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डको प्रेस संयोजक भएर काम गरेको अनुभव रहेको छ ।
दुई दिनअघि प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजकको औपचारिक नियुक्ति पाएका हुन् ।
Facebook Comments