काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपओि आज ९सोमबार० देख निष्किासन तथा बक्रिी खुला भएको छ। कम्पनीले आयोजना प्रभावति क्षेत्रका स्थानीय बासन्दिा तथा वैदेशकि रोजगारीमा रहेका नेपालीहरूका लाग (आइपीओ) नष्किासन गरेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतशित अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतसिेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कत्तिा आइपओि आयोजना प्रभावति क्षेत्रका स्थानीय बासन्दिाहरूका लाग निष्किासन गरेको हो। 

सोमध्ये अति प्रभावति क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासन्दिाहरूको लागि २ लाख ७२ हजार २६ कत्तिा तथा आयोजना प्रभावति क्षेत्र दैलेख जल्लिा ९नौमुले द्वारी ३ बाहेक० का स्थानीय बासन्दिाहरूका लागि२ लाख ७२ हजार २७ कत्तिा सेयर नष्किासन गर्ने कम्पनीले बताएको छ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतशित अर्थात् १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतसिेयर १०० रुपैयाँ अंकति दरका १ लाख ८ हजार ८११ कत्तिा आइपओि नेपाल सरकारको सम्बन्धति नकिायबाट श्रम स्वीकृति प्राप्त गरी वदिेशमा रोजगार गररिहेका नेपालीहरूका लागि नष्किासन गर्न गरेको हो।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कत्तिाका लागि आवेदन दनिु पर्नेछ भने अधकितममा ३० हजार कत्तिाका लागिआवेदन दनि सक्नेछन्। उक्त आइपओिमा फागुन २५ गतेसम्म आवेदन दनि सकन्छि। उक्त मतिमिा सम्पूर्ण कत्तिाको लागि आवेदन नपरेमा स्थानीय बासन्दिाले भने चैत ७ गतेसम्म आवेदन दनि सक्नेछन्। 

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युर रेटङि बी माइनस रेटङि  प्रदान गरेको छ। यसले कम्पनीको दायत्वि बहन गर्ने क्षमतामा उच्च जोखमि रहेको जनाउँछ। कम्पनीको सेयर नष्किासन तथा बक्रिी प्रबन्धक एनआइसी एशयिा क्यापटिल लमिटिेड रहेको छ।  स्थानीय बासन्दिाले आयोजना स्थल, एनआइसी एशयिा बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका शाखा कार्यालयबाट आवेदन दनि सक्नेछन्। 

वैदेशकि रोजगारीमा रहेका नेपालीहरूले नेपाल धतिोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वत्तिीय संस्थाहरू र तनिका तोकएिका शाखा कार्यालयरू तथा सडिएिस एण्ड क्लयिरङिबाट नर्मिाण गरएिको सफ्टवेयर ॅमेरो सेयर’ अनलाइन प्रयोग गरी सी(आस्बा प्रणालीबाट आवेदन दनि सक्नेछन्।