
काठमाडौं। नेपाल राष्ट्र बैंकले माघ १ गते देखि राष्ट्रिय परिचयपत्र बाट पनि बैंक खाता खोल्न मिल्ने ब्यवस्था मिलाउन बैंकहरुलाई जानकारी गराएको छ।
आज नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर बैंक तथा बित्तिय सेवा सम्बन्धि कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग बारे थप स्पष्ट पारेको छ।अब माघ १ गते बाट लागु हुने गरि बैंकहरुलाई असार १० को निर्णय अनुसार नै खाता खोल्न र अरुकाममा समेत राष्ट्रिय परिचयपत्र बाट गर्नु भनेको छ।राष्ट्रिय परिचय पत्रको बिवरण राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागको वेबसाईटबाट समेत चेक गर्न समेत सकिने छ।
Facebook Comments