
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । अध्यक्ष चन्द्र ढकाललको सर्मथन पाएका केसी कोषाध्यक्ष भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थनमा उम्मेदवारी दिएका प्रवलजंग पाण्डे पराजय भएका हुन् । केसीले ३८ मत पाउदा पाण्डेले २९ मत ल्याएका छन् ।
महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिले कोषाध्यक्ष छान्ने काम गर्छ ।
Facebook Comments