काठमाडौं । आरजु चालम नेपाली बजारमा आउने भएको छ । कम्पनीले बजारमा ल्याउन तयारी गरको हो । हालै काठमाडौंको पेप्सीकोलामा पनि शाखा विस्तार गरिसकेको छ । 

म्पनीले अहिले बजामा आउने तयारी भएकाले चामलको मूल्य सार्वजनिक नभएको बताएको छ ।

‘नेपाली किसानद्वारा उत्पादित एवं प्रर्वद्धित आरजु ब्रान्डको लोकल लङ्ग ग्रेन र जिरा मसिनो चामल काठमाडौंमा उपलब्ध रहेको छ,’ आरजु चालमले सामाजिक संजालमा लेखेको छ । पेप्सीकोलामा उपलब्ध छ ।