
काठमाडौं । उद्योग मन्त्रालयमा नै काम गरो बाबुराम गौतम बने उद्योग विभागको महानिर्देशक बनेका छन् ।
उनले यस अघि उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुखको भूमिकामा काम गरेका थिए ।
विभागमा महानिर्देशक रहेका रामचन्द्र तिवारी उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
Facebook Comments