काठमाडौं । एनआईसी एशयिा लघुवत्तिको अध्यक्षमा सन्तोष कुमार राठी नयिुक्त भएका छन् ।


कम्पनीको संचालक समतिीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नयिुक्त गरेको हो ।

सोमबार बसेको संचालक समतिकिो बैठकले संचालकमा दनिेश मारी र राठीलाई नयिुक्त गरेको थयिो । सोही बैठकले राठीलाई अध्यक्षमा नयिुक्त गरेको हो ।