
काठमाडौं । नेकपा एमालेका नेता बिष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि आधर र प्रमाण नदेखीएको कारण सिंगो सदन विपक्षमा उत्रन आब्हन गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई संम्वोधन गर्दै उनले यस्तो बताका हुन् ।
एमालेले बहुमत प्राप्तगर्न नसकेको अवस्थामा गठबन्धनले सरकार बनाओस भन्ने चाहन भए पनि गठबन्धनले सरकार बनाउन सफल हुन नसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्षलाई आफुहरुले समर्थन गरेको बताए ।
उनले आफुहरुको समर्थन के कारणले नपुग भयो र पुस १० गते अगाडीको गठबन्धनमा फर्कनु भयो भनेर प्रश्न समेत गरेका छन् ।
Facebook Comments