काठमाडाैं । भरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

बैंकले मार्केटिङ रिप्रिजेन्टिभ पदमा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट  https://everestbankltd.com/  मार्फत् आवेदन दिन सक्नेछन् ।