
काठमार्डौं, २७ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सचिव पदबाट निलम्बित भएका छन् ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सजिलो होस् भनेर रायमाझीलाई सचिवबाट निलम्बन गरिएको जानकारी दिएका छन्
Facebook Comments