काठमाडौं । नेपाल बैंकर्स संघले आगामी महिना (जेठ) मा कर्जाको ब्याजदर घटाउने भएको छ । निक्षेपको भने यथावत नै रहने भएको छ । 

बैशाखमा निक्षेपको ब्याजदर घटेर एक्ल अंक आएको थियो । व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याजदर रहेको थियो ।