काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भुकम्पको केन्द्र चिनको तिब्बतमा रहेको बताइएको छ।भुकम्पको क्षति र बाकी बिवरण आउने क्रममा छ।